१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहितः नेप्सेमा सर्किट, २० मिनेटको लागि कारोबार बन्द


२१ फागुन, काठमाडौँ। नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित भएका छन् ।  सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

 बजार खुलेको केही बेरमै नेप्से ४ प्रतिशतभन्दा बढीले बढेपछि बजार स्थगित भएको हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:२४