१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नेप्सेमा ७ लाख ९६ हजार कित्ता बोनस सेयर सूचीकृत

१५ फागुन, काठमाडाैं । नेप्सेमा राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीकाे ४.७५ प्रतिशत बाेनस बापतकाे  ७ लाख ९६ हजार ९०.४१ कित्ता बाेनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आव २०७९/८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

प्रकाशित मिति : February 27, 2024 at 10:25 am