१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एनसेलको मातृ कम्पनीका पूर्व सेल्स मेनेजर भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त


६ फागुन, काठमाडौँ । ऐनसेलको मातृ कम्पनी आजियाटाका पूर्व सेल्स मेनेजर भुपेन्द्र भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र उनका श्रीमान कृष्णध्वज खड्का निकटका उनी एनसेलको खरिद बिक्रीमा समेत उनै भ्रण्डारीको पर्दापछाडी भूमिका रहेको थियो ।

आइतबार बसेको मन्त्रिपदिरषद् बैठकले आजियाटाको शेयर खरिद विक्रीको पर्दा पछिडिका खेलाडी भण्डारीलाइ दुरसञ्चार प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको हो । भण्डारीले सञ्चारमन्त्रीको आइटी सल्लाहकार रूपमा काम गरिरहेका थिए । भण्डारीलाइ एनसेलको सेयर सम्बन्धी काम मिलाउन ल्याइएको बताइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार २१:३२