१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा मालारानीका पौडेल

१ फागुन, काठमाडौँ । नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा मालारानीका मधु पौडेल सर्वसम्मत चयन भएका छन । यसैगरी उपाध्यक्ष हरिकला वेल्वासे (शितगंगा), उपाध्यक्षमणि अधिकारी (पाणिनी) , सचिव गिरीश पन्थी (भुमिकास्थान), उप–सचिव सविता वस्नेत (छत्रदेव), उप–सचिवधर्मेन्द्र अर्याल(छत्रदेव) र कोषाध्यक्षमा चिरन के.सी.(सन्धिखर्क) चयन भएका हुन ।

यस्तै सदस्यमा प्रदिप मरासिनी,हरिप्रसाद रायमाझी,मुकुन्द घिमिरे, तारापति पोख्रेल,दिपक पौडेल,शुष्मा खनाल,बावुराम खनाल,ढुण्डीराज पाण्डे,बावुराम दमासे,शन्तोष पन्थी, छविलाल बेल्वासे,जिवन अधिकारी, मोहन बिक्रम के.सी., टिकाराम पोख्रेल, र बलबहादुर रायमाझी लगाएत रहेका हुन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलवार २२:४७