२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

महिला लघुवित्तले लाभांश नबाँड्ने, लगानीकर्ताको हात खाली

१९ माघ, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको छ।

माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। सोही निर्णय अनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ। यसकार यो बर्ष लगानीकर्ताको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : February 2, 2024 at 10:49 am