१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

अनेरास्ववियु सरस्वती क्याम्पस कक्षा कमिटीको अध्यक्षमा सुदिप बन

१८ माघ, काठमाडाैँ । अनेरास्ववियु सरस्वती क्याम्पस कक्षा कमिटीको अध्यक्षमा सुदिप बन चयन भएका छन । बुधबार भएको विद्यार्थीहरूको भेलाले बिबिएस प्रथम वर्षको सेक्सनी सीको कक्षा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विकास जोसी र अभिषेक तिवारी, सचिवमा सन्तोष भण्डारी चयन भएका छन ।

यस्तै सहसचिवमा रमेश तामाङ, पूजा विडारी, निशा पोखरेल, दिपेश गैरे र कोषाध्यक्षमा सपना नेपाल चयन भएका छन । कमिटीको सदस्यमा प्राञ्जली फुयाल, अभिषेक देवकोटा, श्रेया क्षेत्री, आयुषा चौधरी, एलिसा ढुंगाना, प्रभा जमकटेल, सुमन सेवा, राहुल श्रेष्ठ, सन्ध्या ओली, प्रिया लिम्वु, यमुना कुमाल, मनीषा आग्री, कविता कटुवाल र पुस्पा श्रेष्ठ चयन भएका छन ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार ०८:५७