८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सानिमा जिआईसी इस्योरेन्सले लगानीकर्ता बनायो निराश, लाभांश वितरण नगर्ने

११ माघ, काठमाडौँ । सानिमा जिआई इन्स्योरेन्स लिमिटेड लगानीकर्तालाई निराश बनाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

माघ १० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो। कम्पनीले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ११:२१