८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, सेयरधनीलाई बनायो निराश

८ माघ, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो ।

कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने र यस अवधिको वित्तीय विवरण स्वीकृतीका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार १०:३३