१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी नियुक्त

५ माघ, काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारी नियुक्त भएका छन् । माघ ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले तिवारीलाई माघ ६ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको सीईओमा चोलराज शर्मा जोशी थिए । उनको पदावधि आज (माघ ५ गते) बाट सकिएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १५:३१