७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

शनिबार पनि यी बैंकहरुले दिदै छन् सेवा

२७ पुस, काठमाडौँ । भाेलि पुस २८ गते शनिबार पनि बैंकहरू खुल्ले भएका छन् । बैंकहरूले सुचना जारी गर्दै शनिबार पनि बैंकका शाखा खुल्ले जनाएका हुन् ।

आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले केहि शाखा कार्यालय खुला राख्ने जनाएका छन् ।

प्रकाशित मिति : २७ पुष २०८०, शुक्रबार १४:३१