१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

१५ वर्षीया बालिका बलात्कार गर्ने साजन अधिकारी पक्राउ

३० कात्तिक,काठमाडौँ । जबर्जस्तीकरणी गरेको अभियोगमा एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुर हेटौँडाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती गर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले ती किशोरीलाई कलङ्कीस्थित अन्नपूर्ण होटलमा बुधबार राती जबर्जस्तीकरणी गरेर फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 19:39