२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

८ पुस, काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच  छलफल भएको छ।  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हाे ।

छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् । उनीहरूबीच टीआरसी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : 11:06