१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ कारोबार ?

६ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेमा आरएसडिसी लघुवित्तको ८.६० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४८७ रूपैयाँ ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५२९ रुपैयाँ ७० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै बिहीबारबाट सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार १६:०५