४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

सबै भवनहरूको अनिवार्य बीमा गराउने सरकारको निर्णय

२७ कार्तिक, काठमाडाैँ । सरकारले सबै भवनको अनिवार्य बीमा गराउनुपर्ने निर्णय गरेको छ । यद्यपी सरकारको यो निर्णय कार्यान्वय हुन केही समय पक्कै लाग्नेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मुख्यचसिवले बीमका बारेमा अध्ययन गरेर सुझाव दिएपछि थप निर्णय गर्ने भएको छ । मुख्यसचिव बैकुण्ठ अर्यालले दिने सुझावका अधारमा बीमाका सम्बन्धमा थप निर्णय हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका अन्य निर्णय तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार १४:०६