१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

यी हुन् मन्त्रीपरिषद् बैठकका १८ निर्णयहरू

१७ कात्तिक, काठमाडाैं । मन्त्रीपरिषद् बैठकका निणयहरू सार्वजनिक भएकाे छ । विहिबार बसेकाे मन्त्रीपरिषद् बैठकले गरेका १८ वटा निर्णय सार्वजनिक भएकाे हाे । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार उक्त निर्णय सार्वजनिक गरेकी हुन् ।

बैठकले नुवाकाेटकाे किस्पाङ गाउँपालिकामा रहेकाे ४ राेपनी जग्गा ५ शय्याको आधारभुत अस्पताल भवन बनाउनका  लागि किस्पाङ गाउँपालिलाई दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकका अन्य निर्णय यस्ता छन्ः

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १६:२१