३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

एमालेले बोलायो संसदीय दलको बैठक

१६ कात्तिक, काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक बिहीबार ४ः २० बजे बस्नेगरी बैठक बोलाइएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्नेछ ।

बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुँदैछ । एमालेले संसदको अधिवेशन सुरु र अन्त्य हुँदा दलको बैठक नियमित बोलाउने गर्दछ ।

प्रकाशित मिति : 17:11