७ असार २०८३, आइतबार | Mon Jun 22 2026

हिमालयन रि-इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

१४ असाेज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीका सीईओ चन्द्रशेखरन रामामूर्तिले राजीनामा दिएपछि पौडेल सीईओमा नियुक्त गरिएको हो ।

यसअघि नायब कार्यकारी अधिकृतको रुपमा रहेकी पौडेललाइ सीईओमा नियुक्त गरिएको छ । पौडेल यसअघि युनाइटेड इन्स्योरेन्सको सीईओ थिइन् ।

प्रकाशित मिति : October 1, 2023 at 4:36 pm