२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

कतिमा भयो सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार ?

१४ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार आज आइतबारबाट खुलेको छ। आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा उच्च रेन्जमा सिटिजनको पहिलो कारोबार खुलेको हो।

नेप्सेले पहिलो कारोबारका लागि सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२.४३ रुपैयाँ र अधिकतममा ५१७.२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज कम्पनीको सेयर प्रतिकित्ता ५०८ रुपैयाँमा पहिलाे किनबेच भएको छ।  ‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो ।

प्रकाशित मिति : October 1, 2023 at 11:17 am