१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

२५ भदाै, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले एफपीओ निष्काशनकाे माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवदेन दिएकाे छ ।

धितोपत्र बोर्डबाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ हजार ७३० कित्ता एफपीओ ल्याउनेछ। लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १४:१०