११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

लोकल बन्दा प्रतिकेजी ५ रुपैयाँ, आज अन्य फलफूल तथा तरकारीको मूल्य कति ?

१५ असार, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज ठूलो गोलभेँडा न्यूनतम मूल्य नेपाली ६० रुपैयाँ,रातो आलु ४३ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ,लोकल बन्दा ५ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, राजमा सिमी ९०,भटमास कोशा ९०,तितो करेला ९०,लौका ७०,परवल लोकल ९०,पाकेको फर्सी ३५,डल्लो फर्सी हरियो ४०, घिरौंला८०,भिण्डी १००, स्कूस ५०, कन्यच्याउ १४० रुपैयाँ, डल्ले च्याउ २४०, कुरीलो २००,ब्रोकाउली ६०,तोफु ११०,लोकल काँक्रो ७०रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

तोरीको साग ४० हरियो लसुन९०,धनियाँ १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, तरबुजा हरियो८०,मालदह आँप ७०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १४० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : June 30, 2023 at 9:37 am