४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

राष्ट्रपतिको कदम लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरूद्धः रवि लामिछाने

१७ जेठ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पाैडेलको पछिल्लो कदम लोकतान्त्रिक संसदीय मूल्य, मान्यता र राष्ट्रहितविरूद्ध रहेको बताएका छन । बुधबार सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले राष्ट्रपतिको कदम राष्ट्रहितविरूद्ध रहेको उल्लेख गरेका छन ।

उनले भनेका छन, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रिक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’

प्रकाशित मिति : 14:11