१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026
http://kk5.io/NADA2026

सरकारको नीति तथा कार्यक्रमलाई नराम्रो भन्न मिल्दैनः सांसद केसी

९ जेठ, काठमाडौं । नेपाली कांँग्रेसका सांसद अर्जुन नरसिंह केसीलेसरकारले ल्याएको नीति तथा कार्यक्रलाई नराम्रो भन्न नमिल्ने बताए ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विभिन्न अभिव्यक्तिहरु आएको भन्दै उनले कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्ष सम्मको कार्यक्रमहरु ल्याउन सक्ने बताए ।

सांसद केसीले भने ‘ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बारेमा विभिन्न अभिव्यक्तिहरु सुनियो, यसले ५ वर्षको नीति तथा कार्यक्रम किन ल्यायो भनेर सोधियो । ल्याउछ कुनै पनि सरकारले दुरदृष्टिले १५ वर्षसम्मको कुनै पनि नीति लिएर आउँछ त्यसलाई नराम्रो भन्न मिल्दैन् ।

प्रकाशित मिति : May 23, 2023 at 1:09 pm