२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता

३१ वैशाख, काठमाडाैं । प्रमुख दलका शीर्ष  तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हाे । आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा उनिहरूको भेट भएको हो । संसद्मा विधाराधीन संवैधानिक परिषद्सम्बन्धी विधेयक, सरकारको नीति कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएकाे छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १०:१९