२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

प्रचण्ड सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने रास्वपाको निर्णय

२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रास्वपाले शुक्रबार सरकारमा पनि नजाने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । सभापति रवि लामिछाने चितवन २ बाट पुन निर्वाचित भएपछि रास्वपाले रणनीतिमा हेरफेर गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १९:२९