२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सिंहदरबारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री प्रचण्डलाइ भेट्न ओली सिंहदरबार पुगेका छन् ।

दुई नेताबीच समसामयिक राजनीति, संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीश नियुक्ति, संसदीय समितिको सभापति चयन, संसदलाई प्रभावकारी बनाउने बारेमा छलफल भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार १४:३९