२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

प्रतिनिधिसभाको विभिन्न १० समिति गठन, कुन समितिमा को ? (सूचीसहित)

१५ वैशाख, काठमाडाैं । प्रतिनिधि सभाको विभिन्न १० वटा विषयगत समिति गठन भएको छ । प्रतिनिधि सभा नियमावली पारित भएको लामो समयपछि शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले दलहरुले सिफारिसको आधारमा समितिका सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् ।

कुन समितिमा को ?

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार १६:५८