६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

३ वैशाख, काठमाडाैं । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज सेयर बजार २.८० अंकले घटेर १९३१.६८ को विन्दुमा बन्द भएकाे छ ।

आज सेयर बजार ओरालो लागेसँगै केहि कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ । आज एसियन हाइड्रोपावरको सेयर मूल्य ७.८३ प्रतिशतले घटेको छ ।

त्यस्तै, सगरमाथा जलविद्युत, आरबीबी म्युचअल फण्ड १, महुली लघुवित्त लगायतका अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १५:३८