१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

३ वैशाख, काठमाडाैं । २०८० सालकाे पहिलाे काराेबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २९.०८ अंकले घटेर १९३४.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा २ स्टकको ४२ हजार रुपैयाँबराबरको ११० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 16, 2023 at 10:57 am