२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

१४ चैत, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । स्टक एक्सचेञ्ज (नेप्से) आज १२.१० अंकले बढेर १९१८.१० बिन्दुमा बन्द भएकाे छ ।

सेयर बजार बढेतापनि केहि कम्पनीहरुको सेयर मूल्य घटेको छ । आज तेह्रथुम पावर कम्पनी, मितेरी विकास बैंक, बेस्ट फाइनान्स, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : March 28, 2023 at 3:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/