२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

तपाईंको खातामा आयो त एक कम्पनीकाे १२.५० प्रतिशत बोनस सेयर ?

१२ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको डिम्याट खातामा बाेनस सेयर जम्मा गरेकाे छ । कम्पनीकाे पुस २८ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १२.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत् भएपश्चात् बुकक्लोज हुनुभन्दा अघिल्लाे दिनसम्म नेप्सेमा कायम सेयरधनीहरूकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरीएकाे कम्पनीले जनाएकाे छ ।

हालसम्म डिम्याट खाता अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खाता अभौतिकीकरण अद्यावधिक गराए पश्चात् सेयरधनीकाे डिम्याट खाता साे बाेनस सेयर जम्मा गरीने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : March 26, 2023 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/