२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

२० माघ, काठमाडाैं ।  सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।

पोखरेललाई ४ वर्षका लागि करारमा नियुक्ति गरिएको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : February 3, 2023 at 12:20 pm