२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्दै

२६ पुस, काठमाडाैं । नेकपा एमाले छाडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।

भुसाल केहीदिन भित्र एकीकृत समाजवादीमा समाहित हुन लागेका हुन् । भुसाल मंसिर ४ को निर्वाचनमा एमाले छोडेर रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।

निर्वाचनमा भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि बुझाएका छन्।

भूसालको प्रस्ताव यस्ताे छः

प्रकाशित मिति : January 10, 2023 at 11:41 am