२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

मुक्तिनाथ विकास बैंकको १४.२१ प्रतिशत लभांश प्रस्ताव

३ पुस, काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले  सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो। आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव भएको कम्पनी सचिव डण्डपानी ढकालले जानकारी दिएका छन ।

ढकालका अनुसार बोनस १३.५ र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश प्रस्ताव भएको छ ।

प्रकाशित मिति : December 18, 2022 at 10:48 am