५ चैत्र २०८२, बिहीबार | Thu Mar 19 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से, १ लाख ६३ हजारकाे काराेबार

२८ कार्तिक, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.५४ अंकले घटेर १८८३.१६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.४१ अंक बढेर १८८३.५८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ५ स्टकको १ लाख ६३ हजार ५६८ रुपैयाँ ४० पैसा बराबरको ६२९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार ११:०४