११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

प्रि ओपन सेसनमा २.७० अंकले बढ्यो नेप्से, ४७ लाख ८९ हजार बराबरको काराेबार

२१ कार्तिक, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७० अंकले बढेर १९६८.०७ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २७ स्टकको ४७ लाख ८९ हजार १३३ रुपैयाँ बराबरको १ हजार ८७८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 7, 2022 at 11:11 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/