४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा एक लाख ९ हजार कित्ता सेयर सूचिकृत

२० कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा गरिमा विकास बैंक लिमिटेडको बाेनस सेयर सूचिकृत भएको हाे ।

नेप्सेमा गरिमा विकास बैंकको लिलामीमा बिक्री भएको १ लाख ९ हजार ८ सय ११ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार १६:०६