४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा १० लाख कित्ता सेयर सूचिकृत

१७ कार्तिक, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहीबार एक कम्पनीकाे सेयर सुचिकृत भएको छ । नेप्सेमा बिहीबार
हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडिसीएल)को १० लाख ७ हजार १ सय ७० कित्ता सेयर सुचिकृत भएको हाे ।

कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो। साेही लिलामी मार्फत बिक्रि भएको अवितरित हकप्रद सेयर सुचिकृत भएको हाे ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १६:४२