१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ, उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना

२२ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएकी छिन । उच्च ज्वरो देखिएपछि राष्ट्रपति भण्डारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । ज्वरो आएपछि केहीबेरअघि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पतालका एक चिकित्सकले बताए । अस्पतालमा चिकित्सकहरूकाे टाेलीले उनकाे परीक्षण सुरू गरिसकेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार ११:१६