२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

नागढुंगा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै पहिरो, सवारी आवागमन ठप्प

२० असाेज, काठमाडौं । नागढुंगा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै पहिरो खस्दा दुबैतर्फकाे सडक अबरुद्ध भएकाे छ । बिहान ८ बजेपछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्ग नजिकै पहिरो खसेकाे र दुईतर्फी नै सडक अबरुद्ध रहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 10:15