२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

लोसपाका नेता सुनिल झा र देवेन्द्र यादव पनि एमालेमा, ओलीले गरे स्वागत

१४ असोज, काठमाडाैँ । लोसपा केन्द्रिय कार्यसमिती सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्न्द्र कुमार यादव नेकपा(एमाले) प्रवेश गरेक छन । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर उनीहरू एमालेमा प्रवेश गरेका हुन । उनीहरूलाई ओलीले खादा लगाएर स्वागत गरे ।

प्रकाशित मिति : 16:49