७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

त्रिदेशीय मार्गको नुवाकोट खण्डमा सुख्खा पहिरो, सवारी आवागमन ठप्प

१३ असोज, काठमाडौँ । चीन र भारत जोड्ने नेपालको रक्सौल-रसुवागढी मार्गको नुवाकोटको बेलकोटगढी खण्डमा सख्खा पहिरो गएको छ । बिहीबार दिउँसो आकस्मिक रूपमा खसेको पहिरोका कारण सवारी अवागमन ठप्प भएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ मा पहिराे झरेको हो । प्रहरीले आकस्मिक कामका लागि पनि वैकल्पिक मार्गको प्रयोग गरिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : September 29, 2022 at 8:12 pm