२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

संस्कृतिविद् डा. जगमान गुरुङसहित १४ जनालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री पदक

३ असोज, काठमाडाैँ । संस्कृतिविद् डा. जगमान गुरुङ सुप्रसिद्ध प्रबल जनसेवा श्रीबाट सम्मानित हुने भएका छन । सरकारले गुरूङसहित १४ जनालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री बाट सम्मानित गर्ने घोषणा गरेको हो ।

पदकबाट सम्मानित हुनेहरुमा टेकबहादुर मोक्तान, इश्वरी प्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर ज.ब.राणा, स्व.भागवत यादव, स्व. मेघराज उपाध्याय, स्व. सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व. ठाकुरप्रसाद बगाना, स्व. हरिभक्त वली, स्व. प्रभाकरशमसेर जबरा, स्व. काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामी  रहेका छन ।

प्रकाशित मिति : 09:24