५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

मह जोडीसहित १७ जनालाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गरिने

३ असोज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छिन ।

सम्मानित हुनेहरुमा नीर शाह, राजेश हमाल, गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कंडेल, एकनारायण अर्याल, डा. पेमनारायण कंडेल, कृष्णहरि पुस्कर, लीलादेवी गडतीला र कुलमान घिसिङ् रहेका छन ।

प्रकाशित मिति : September 19, 2022 at 9:11 am