३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

वृहत पदयात्राका नाममा राजधानीमा एमालेको शक्ति प्रदर्शन (फोटोफिचर)

१ असोज, काठमाडौँ । नेकपा एमालेले शनिबार बृहत पदयात्राको नाममा राजधानीमा शक्ति प्रदर्शन गरेको छ । एमालेको पदयात्रामा एकै बिहानै हजारौँ नागरिकले सहभागिता जनाएका छन । संविधान दिवसको सन्दर्भ पारेर एमालेले गरेको पदयात्राका लागि शनिबार बिहानै काठमाडौँको महत्वपूर्ण चोकबाट पदयात्रा गरेर हजारौँ शुभचिन्क बसन्तपुर पुगेका थिए । त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे । उनले पदयात्रा समापनमा बोल्दै संविधान दिवस सरकारी भन्दा पनि राष्ट्रिय चाडको रूपमा मनाइनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : September 17, 2022 at 10:15 am