चुनावको मुखमा प्रचण्डको चुनाव क्षेत्रका माओवादी कमाण्डर एमाले प्रवेश
३० भदौ, काठमाडौँ । चुनावको मुखयमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं चितवन जिल्ला सहइन्चार्ज यमबहादुर परियार इन्द्रजीत एमाले प्रवेश गरेका छन । बिहीबार उनी एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष रामबहादुर थापा बदलको हातबाट टीका र खादा लगाएर एमाले प्रवेश गरेका हुन । चुनावको मुखयमा आफ्नो निर्वाचन क्षेत्रको कमाण्डर एमालेतिर लागेपछि प्रचण्डलाइ धक्का लागेको छ ।
प्रकाशित मिति : 13:42









