३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

३० भदाै, काठमाडाैं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ । संसद बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेकाे सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रकाशित मिति : September 15, 2022 at 11:54 am