३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्यूठानमा प्रतिनिधिसभाका लागि एमालेबाट सूर्य थापाको एकल नाम सिफारिस

२० भदाै, काठमाडाैं । प्यूठानबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापाको नाम एकल सिफारिस गरेको छ । सोमबार बसेको पार्टी जिल्ला कमिटीको बैठकले थापालाई उम्मेदवार बनाउनका लागि एकल नाम सिफारिस गरेको हाे ।

प्रतिनिधिसभा सदस्यका लागि प्यूठान एउटा मात्र निर्वाचन क्षेत्र हो । उम्मेदवारको टुंगो लागेपछि थापा पहिलो पटक प्यूठानबाट निर्वाचन लड्ने छन् ।

प्रकाशित मिति : September 5, 2022 at 5:25 pm