३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

गणेशभक्त श्रेष्ठ ललितपुर ३ (क) बाट सिफारिस

ललितपुर ललितपुरका युवा नेता गणेशभक्त श्रेष्ठ मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि(समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र नं (क) बाट सिफारिस भएका छन् । पार्टीभित्र उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । न्युजकारखाना

प्रकाशित मिति : September 3, 2022 at 11:12 am