२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा प्रकाश बगाले ‘जेपी’

१७ भदाै, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा प्रकाश बगाले ‘जेपी’ चयन भएका छन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको भ्रातृ संस्था संगठनको संयोजकमा बगालेलाइ मनोनित गरेको प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति मार्फत जानकारी दिएका छन । बगाले गोरखाका स्थायी बासिन्दा हुन । बगालले असोज मसान्तभित्र संगठनको महाधिवेशन गर्ने जिम्मेवारी पाएका छन ।

प्रकाशित मिति : 14:29