१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक नै एमाले प्रवेश

१५ भदाै, सिन्धुली। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजन नै एमाले प्रवेश गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको बृहत् सभामा सम्बोधन गर्न पुगेका एमाले माहासचिव शंकर पोख्रेलले स्वागत गरेका हुन्।

माओबादी केन्द्रिय सदस्य , जिल्ला संयोजक एबम भुमी आयोग सिन्धुलीका अध्यक्ष समेत रहेका रामकुमार पौडेल सहित मरिण गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकी लगायत सयौ नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन्।

प्रकाशित मिति : August 31, 2022 at 4:31 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/